दसैँ चहलपहल स् तस्बिरमा हेर्नुहोस् किनमेल गर्नेको भिड

दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ ।
न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ । दसैँमा घर जानअघि किनमेल गर्नेहरूको भिड बाक्लो रहेको छ । लुगा पसल देखि मोबाइल पसलसम्म भिड उस्तै बाक्लो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation