रुपन्देही विशेष
सैनामैना । सैनामैना जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपापात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम सोमबार सैनामैना २ को बामरी पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख...
पुरा पढ्नुहोसलुम्बिनी, फागुन २० । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) र म्यानमारका राजदूत म्यूम्यून्ट माउङविच मंगलबार शिष्टाचार भेट भएको छ । कोषको कार्यालयमा उपाध्यक्ष लामा र राजदुतविच बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र...
पुरा पढ्नुहोससुमन (नाम परिवर्तन) कक्षा चारमा अध्ययनरत छात्र हुन् । उनले अध्ययन गर्ने कक्षाको अंग्रेजी विषय शिक्षण गर्ने शिक्षकको नाताले कक्षा कोठाभित्र उनको व्यवहार अवलोकन गर्ने अवसर प्राप्त भएको छ । विषय शिक्षकका अतिरिक्त कालिका...
पुरा पढ्नुहोससैनामैना । नेकपा माओवादी केन्द्र सैनामैना वडा नं. ६ को अध्यक्षमा जुद्ध बहादुर विकलाई चयन गरेको छ । शनिवार सम्पन्न तेस्रो वडा अधिबेशनले विकलाई सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा विमला परियार सचिबमा...
पुरा पढ्नुहोससैनामैना । न्यू बुद्ध स्टार युवा क्लवको आयोजना र साझा हस्पिटल बुटवलको सहकार्यमा सैनामैना नगरपालिका वडा नं. ५ को बुद्धनगरमा एकदिने स्वास्थ्य शिविर संचालन भएको छ । न्यू बुद्ध स्टार युवा क्लवको भवनमा आयोजित स्वास्थ्य...
पुरा पढ्नुहोससैनामैना । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले मंगलवार सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही जिल्लाका विद्यालयहरु बिच...
पुरा पढ्नुहोससैनामैना, कार्तिक १० । रुपन्देहीको सैनामैना नगरपालिकामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । छाडा चौपाया ब्यवस्थापनमा नगरपालिकाले कुनै दिर्घकालिन योजना बनाउन नसक्दा छाडा चौपाया व्यवस्थापन चुनौतीका रुपमा देखिदै आएको हो । सैनामैनाका...
पुरा पढ्नुहोससैनामैना । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगरपालिका भित्र बजार अनुगमन थालेको हो । सैनामैना नगरपालिकाकी उपमेयर विना रानाको...
पुरा पढ्नुहोससैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई सस्था सैनामैनाको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा, शहरी पूर्व तयारी आपतकालिन प्रतिकार्य प्रर्वद्धन (SUPER) परियोजनाको सह–आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्राकृतिकमा आधारीत समस्या समाधान गर्ने...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहिको सैनमैना नगरपालिकामा जनताले तिरेको करको तथ्याङ्कनै नभएको पाइएको छ । नगरपालिकाले नगरमा लिइने विभिन्न प्रकारका करमा लाखौं लगानी गरेर एउटा निजि कम्पनिको सफ्टवयर मार्फत अनलाईन माध्यमबाट सेवा दिदै आएको थियो ।...
पुरा पढ्नुहोस