विचार / सम्पादकीय

सैनामैना नगरपालिकाको नियती ! साँढेको जुधाईमा बाच्छाको मिचाई कहिलेसम्म ?

उज्यालो पोष्ट, सैनामैना । नेपालीमा उखान छ– विनासकाले विपरित बुद्धि । यही उखान अहिले सैनामैना नगरपालिकाको हकमा चरितार्थ हुँदैछ । सैनामैना नगरपालिकामा देखिएको बहुमत र अल्पमतको रस्साकस्सीले सैनामैना नगर क्षेत्रको विकास धेरै पछि पर्ने अवस्था...

पुरा पढ्नुहोस
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।   बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका...

पुरा पढ्नुहोस
तराईको गर्मी मौसम र बिहानी कक्षा

शिक्षा प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गरिएको छ । भौगोलिक स्वरूप र हावापानी को दृष्टिले हाम्रो देश नेपाल विविधतायुक्त रहेको छ कठिन...

पुरा पढ्नुहोस
बुटवल बसपार्क व्यवस्थित हुँदै, निःशुल्क वाईफाइ, शौचालय र पिउने पानीको व्यवस्था हुने

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल ९नयाँ बसपार्क० व्यवस्थित गर्न निर्देशन दिएका छन् । बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न, बसपार्कभित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन...

पुरा पढ्नुहोस
ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

२५ भदौ, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले...

पुरा पढ्नुहोस
आत्महत्याको जोखिम भएका व्यक्तिलाई कसरी सम्हाल्ने ?

सपना नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीको ‘ओभर एक्टिभिजम’ ‘अब संसदको विवेकलाई राष्ट्रपतिले चुनौती दिन मिल्दैन’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि दोस्रो पटक आफूकहाँ आएको नागरिकता विधेयक तीन दिन हुँदा पनि कुनै निर्णय गरेकी छैनन्। राष्ट्रपतिले यसबारे निर्णय नगर्दा सबभन्दा अप्ठेरोमा संविधानअनुसार योग्यता पुगेका तर कानुन नभएर अनागरिक बनेका लाखौं युवा-युवती...

पुरा पढ्नुहोस
बालेन शाहको शक्तिको स्रोत

दिल सहानी । यतिबेला नेपालको राजनीतिको चर्चाको शिखरमा छन् काठमाण्डौका मेयर बालेन शाह । उनी पहिले पनि चर्चित व्यक्ति हुन् । ठूला ठूला पार्टीका उम्मेदवारहरुलाई पछारेर काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी बने पछि बालेन शाहको...

पुरा पढ्नुहोस
लुम्बिनीमा धमाधम गुरुयोजना विपरीतका संरचना, सत्ता र शक्तिको आडमा बाँडिन्छन् जग्गा

लुम्बिनी – विश्वकै प्रसिद्ध बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने परिकल्पना गर्दै २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले लुम्बिनी विकास गुरुयोजना बनाए । उनले तयार पारेको गुरुयोजनाले निश्चित क्षेत्रमा सीमित संरचना...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय श्रमिक दिवसका १३३ वर्ष बित्दा पनि श्रमिकको अवस्था उही

साया किरण ।  आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ ।आठ घण्टा काम, आठ घण्टा आराम र...

पुरा पढ्नुहोस