लुम्बिनी प्रदेश

“विद्यार्थी व्यवहारले सिकाएको पाठ”–एक अनुभूति

सुमन (नाम परिवर्तन) कक्षा चारमा अध्ययनरत छात्र हुन् । उनले अध्ययन गर्ने कक्षाको अंग्रेजी विषय शिक्षण गर्ने शिक्षकको नाताले कक्षा कोठाभित्र उनको व्यवहार अवलोकन गर्ने अवसर प्राप्त भएको छ । विषय शिक्षकका अतिरिक्त कालिका...

पुरा पढ्नुहोस
प्युठानको किटघाटमा पक्की पुलको सिलन्यास भएपछि स्थानीय हर्षित

प्युठान, मङ्सिर २६ गते ।  झिमरुक गाउँपालिका–७ र ६ मा पर्ने  झिमरुक नदि (किटघाट)मा पक्की पुल निर्माणको काम सुरु गरिएको छ । पुल अभावमा खोला तर्न तथा आवतजावत गर्न समस्या झेल्दै झिमरुक गाउँपालिका ७...

पुरा पढ्नुहोस
राज्यमन्त्री चाैधरीद्वारा मायादेवि मन्दिरकाे अवलाेकन भ्रमण

लुम्बिनी, मंसिर १० – सँस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री अरुणकुमार चौधरीले साेमबार बुद्वजन्मस्थल लुम्बिनीकाे अवलाेकन भ्रमण गरेका छन् । मन्त्रि चाैधरीले मायादेवि मन्दिरकाे भ्रमणसंगै मार्कन स्टाेन, अशाेक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको...

पुरा पढ्नुहोस
सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुदैं

सैनामैना । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले मंगलवार सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही जिल्लाका विद्यालयहरु बिच...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल, ८ कार्तिक । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीवार बिहान तीनजना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् । बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण...

पुरा पढ्नुहोस
विजया दशमीको अघिल्लो दिन ऐतिहासिक धार्मिक क्षेत्र मलमलामा घुइँचो

सैनामैना । सैनामैना नगरपालिका स्थित चुरे काखमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् पर्यावरणीय महत्व वोकेको नगरकै एक गौरव मलमला मन्दिर तथा मलमला चौरा बाबा क्षेत्रमा विजया दशमीको पूर्व सन्ध्यामा धर्मावलम्वी एवम् प्रकृति प्रेमि...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश ः चार दिनमा विपदबाट एक करोड बढीको क्षति

लुम्बिनी प्रदेशमा बितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड बढीको क्षति भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना १ करोड ४३...

पुरा पढ्नुहोस
लुम्बिनीका पदाधिकारीमाथि गरिएको हातपातप्रती स्थानीय ९ दलको निन्दा, लुम्बिनीमा भएको घटना दुखद

लुम्बिनी, असोज १० । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी...

पुरा पढ्नुहोस
सैनामैनामा जनताले तिरेको करको तथ्याङ्क छैन

सैनामैना । रुपन्देहिको सैनमैना नगरपालिकामा जनताले तिरेको करको तथ्याङ्कनै नभएको पाइएको छ । नगरपालिकाले नगरमा लिइने विभिन्न प्रकारका करमा लाखौं लगानी गरेर एउटा निजि कम्पनिको सफ्टवयर मार्फत अनलाईन माध्यमबाट सेवा दिदै आएको थियो ।...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव...

पुरा पढ्नुहोस