बिश्व
विश्व शक्तिको रुपमा चिनिएको राष्ट्र रुसले युक्रेनमाथि हमला थालेको २६ औं दिन ९मार्च २० तारिख० नेपाललाई सैन्य सहयोग र सहकार्यका निम्ति प्रस्ताव पठाएको छ । परराष्ट्र मन्त्रालयमार्फत प्राप्त प्रस्ताव अहिले जंगी अड्डा पुगेको छ...
पुरा पढ्नुहोसएजेन्सी चैत्र ६ । रुसले युक्रेनमा पुनः अर्को हाईपरसोनिक मिसाईल प्रहार गरेको छ । यस अघिकै जस्तो तीव्र गतिको यो शक्तिशाली मिसाईलले उत्तरी युक्रेनको ज्योतोमार क्षेत्रमा रहेको सैन्य बेसक्याम्पमा आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयले...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं । अमेरिकी वायुसेनाको जहाज आज काठमाण्डौँ आएर फर्किएको छ । विहान ९ बजे कार्गो जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको जहाज केहीबेर पछि फर्किएको स्रोतले बताएको छ । यो जहाजले अमेरीकी दुतावासको आवस्यक...
पुरा पढ्नुहोसभारतीय सेनाका अवकाशप्राप्त एक जना मेजर जनरलले युक्रेनमा जारी पछिल्लो घटनाको उदाहरण दिँदै नेपाल र भुटानलाई बेलैमा सोच्न चेतावनी दिएका छन् । भारतीय टेलिभिजन आज तकसँगको कुराकानीमा पूर्व सैन्य अधिकारी विश्वम्भर दयालले नेपाल र...
पुरा पढ्नुहोसयुक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुसी आक्रमणपछि अत्यन्त भावुक सन्देश दिएका छन् । उनले रुसी भाषामा समेत संवोधन गरेका छन् । उनले किन हामीमाथि आक्रमण गर्नु हुन्छ भन्दै रुसमाथि प्रश्न गरेका छन् । साथै उनले आफू...
पुरा पढ्नुहोसरुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ”सैन्य कारबाही”को घोषणा गरेका छन्। जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् पछिल्लो घोषणा गरेका हुन्। यसअघि युक्रेनका...
पुरा पढ्नुहोसकोरोनाभाइरस सङ्क्रमण बढ्दै गएपछि कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले विद्यालयहरू बन्द गर्नेसहित सरकारलाई चार सिफारिस गरेको छ। केन्द्रले सार्वजनिक सेवा तथा हवाईयात्राका लागि खोप लगाएको प्रमाणपत्र अनिवार्य गर्न समेत सरकारलाई सिफारिस गरेको केन्द्रकी प्रवक्ता...
पुरा पढ्नुहोसभारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या आरोपमा जेल जीवन बिताइरहेकी एक जनालाई जेलमुक्त गरिएको छ । मद्रास उच्च अदालतले हिजो दिएको आदेशपछि उनी रिहा भएकी हुन् । नलिनी श्रीहरनलाई तमिलनाडु सरकारले अदालतको आदेश भन्दै हिजो कारागारबाट...
पुरा पढ्नुहोसभारतीय सेनाका प्रथम तथा बहालरत चिफ अफ डिफेन्स स्टाफ ९सिडिएस० विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । उनी दुई वर्षअघि भारतीय सेनाध्यक्षबाट उक्त पदमा नियुक्त भएका थिए । दक्षिण भारत,तमिलनाडुको कुन्नुरमा भएको भारतीय वायुसेवाको...
पुरा पढ्नुहोसकाठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाका अनुसार कर्नाटकमा ओमिक्रोनका २ जना पुरुष संक्रमित फेला परेका हुन् । मन्त्रालयका सहसचिव लभ अगरवालले...
पुरा पढ्नुहोस