समाचार
सुमन (नाम परिवर्तन) कक्षा चारमा अध्ययनरत छात्र हुन् । उनले अध्ययन गर्ने कक्षाको अंग्रेजी विषय शिक्षण गर्ने शिक्षकको नाताले कक्षा कोठाभित्र उनको व्यवहार अवलोकन गर्ने अवसर प्राप्त भएको छ । विषय शिक्षकका अतिरिक्त कालिका...
पुरा पढ्नुहोससैनामैना । नेकपा माओवादी केन्द्र सैनामैना वडा नं. ६ को अध्यक्षमा जुद्ध बहादुर विकलाई चयन गरेको छ । शनिवार सम्पन्न तेस्रो वडा अधिबेशनले विकलाई सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा विमला परियार सचिबमा...
पुरा पढ्नुहोसधरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ । बीपी कोइराला स्वास्थ्य...
पुरा पढ्नुहोस२६ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसले मधेस प्रदेशमा रहेका स्थानीय तहमा हुने उपनिर्वाचनका लागि नेता खटाएको छ । मधेस प्रदेश समितिको बैठकले नेताहरुलाई जिल्लागत जिम्मेवारी तोकेको छ। धनुषामा मधेसका पूर्वमन्त्री मा रामशरोज यादव, सप्तरीमा महामन्त्री उपेन्द्र...
पुरा पढ्नुहोस२६ कात्तिक, काठमाडौं । कतार एयरवेजले मंगलबारदेखि दोहाबाट भैरहवामा दैनिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले दैनिक एक उडान दोहा–भैरहवा–काठमाडौं रुटमा गर्ने गरी अनुमति लिएको छ । दोहाबाट २ः४५...
पुरा पढ्नुहोसबुटवल । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भोली (मङ्गलबार) रुपन्देहीमा बयानका लागि ल्याइने भएको छ । रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई सोमबार...
पुरा पढ्नुहोस२६ कात्तिक, बागलुङ । बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको टिप्पणी गरेका छन्। नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि...
पुरा पढ्नुहोसबुटवल । सुरक्षित यात्रा नेपालले तिहार र छठ् पर्वमा सार्वजनिक यातायातमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै बुटवल स्थित नयाँ बसपार्कमा यात्रुहरुको सहायताका लागि पुनः यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । चाडपर्वको अवसरमा यात्रु...
पुरा पढ्नुहोसकाठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार...
पुरा पढ्नुहोस