Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'create_post_type' not found or invalid function name in /home/ujyaalopost.com/public_html/wp-includes/class-wp-hook.php on line 341

हराई रहेका निम ब.थापालाई खोजी गरिदिन परिवारको अपिल

पुस २, सैनामैना ।  रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ दानापुर निवासी निम बहादुर थापा नाम गरेका ४२ बर्षिय युवा गत मंसिर २३ गते भारतको इन्दोर बाट नेपाल आउने क्रममा हराईरहेका छन् । थापालाई हाल खोजतलास गर्दा फेला पार्न नसकिएकाले कतै देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८६७५४१२९९/९८६९५३४८८३ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation