फेसबुकले कम्पनीको नाम फेरेर राख्यो ‘मेटा’

फेसबुकले आफ्नो माउ कम्पनीको नाम फेरेर मेटा राखेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले बिहीवार भर्चुअल सम्मेलनमार्फत फेसबुकको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरेका छन्।

आफ्नो पूर्व कर्मचारीले फेसबुकको सुरक्षाको विषयमा विभिन्न टिप्पणी भइरहेको बेला फेसबुकले नाम फेरेको हो। गुगलले पनि २०१५ मा कम्पनीको नाम अल्फाबेटा राखेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation