अस्पताल भर्ना भए रजनीकान्त

एजेन्सी । साउथ सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् ।नियमित स्वास्थ्य जाँचका लागि उनी चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् ।

५१ औं ‘दादासाहेब फाल्के’ अर्वाडबाट सम्मानि ७० वर्षीय रजनीकान्त यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए ।

यसअघि मृगौला प्रत्यारोपण समेत गराइसकेका रजनीकान्त छिट्टै फिल्म ‘अन्नातेमा’ मा देखा पर्दैछन् । उक्त फिल्मको ट्रेलर समेत सार्वजनिक भइसकेको छ भने ४ नोभेम्बरमा रिलिज हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation