नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने हुने महाधिवेशन प्रतिनिधि छनोट गरिरहेको छ । करिब ८ लाख पार्टी सदस्यहरुबाट १९९९ जना महाधिवेशन प्रतिनिधि छान्ने जनाएको सो पार्टीले शनिबार दिउँसोसम्म १२ वटा जिल्लाका प्रतिनिधि निर्विरोध निर्वाचित भएको जनाएको छ । बाँकी जिल्लामा पनि सहमतिमार्फत नै प्रतिनिधि छनोटको क्रम जारी रहेको एमालेले जनाएको छ ।
नेकपा एमाले प्रचार विभाग उपप्रमुख सुर्य थापाकाअनुसार शनिबार दिउँसोसम्म १४ जिल्ला र एक प्रदेश कमिटीबाट महाधिवेशन प्रतिनिधि छनोट भैसकेका छन् । ‘नतिजा आउने क्रम जारी छ र आम रुपमा सबैतिर सर्वसम्मतको स्थिति छ । अहिलेसम्म कुनैपनि जिल्लामा निर्वाचन प्रक्रियामा गएको जानकारी प्राप्त भएको छैन’, थापाको भनाइ छ ।
अहिलेसम्म जिल्लागत निर्वाचित महाधिवेशन प्रतिनिधिहरू
१।प्यूठान
खुला स् हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर ।
महिला स् कमला रिजाल र गोमा रेग्मी ।
दलित स् झगबहादुर विश्वकर्मा
२। संखुवासभा
खुला स् तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जितबहादुर घिमिरे, भविश्वर गुरूङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ ।
महिला स् सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल ।
दलित स् खड्गबहादुर विश्वकर्मा ।
३।हुम्ला
खुला स् दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजङ तामाङ ।
महिला स् सौमती रावल, रुपा शाही र सुनमती परियार ।
दलित स् कालीबहादुर नेपाली ।
४। कास्की
खुला स् दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला, पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल, बेदबहादुर गुरुङ श्याम, दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
महिला स् विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मन्जु गुरुङ, शोभा बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी ।
दलित स् बाँकी ।
५। कपिलवस्तु
खुला स् विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी, बाबुराम खनाल ।
महिला स् शान्ति पाण्डे, प्रभा पौडेल र लक्ष्मी बुढाथोकी न्यौपाने ।
दलित स् शान्तिदेवी चमार ।
क्षेत्र नं ३ बाँकी ।
६। गण्डकी प्रदेश कमिटी
खुला स् सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना ।
महिला स् पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ ।
७।अर्घाखाँची
खुला स् चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तेजबहादुर रायमाझी, काशीराम आचार्य र खगिश्वर पन्थी ।
महिला स् जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य ।
दलित स् भोजबहादुर गन्धर्व, लिलबहादुर विक र शिवकला विक ।
८।बाग्लुङ
खुला स् इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिला स् सावित्रा राना, गीता शर्मा र यमुना राना ।
दलित स् देवकुमार नेपाली र धनबहादुर परियार ।
९। म्याग्दी
खुला स् हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
महिला स् नरदेवी पुन र थमसरा पुन ।
दलित स् पुष्कर विक र खरमाया बिटालु ।
१०। मकवानपुर
कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल ।
महिला स् जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
दलित स् नारायण गजमेर ।
११।दोलखा
खुला स् ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल, नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
महिला स् शान्ति पाख्रीन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ ।
दलित सुन्दर लामिछाने र टेक घतानी ।
१२।सल्यान
खुला स् गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
महिला स् पुष्पाकुमारी वोहोरा र सञ्चिताकुमारी ओली विसी ।
दलित स् जनक विक ।
१३। रोल्पा
खुल्ला स् कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
महिला स् जुनमाया बुढा र इश्वरी जिएम ।
दलित स् रिमा नेपाली ।
१४। लमजुङ
खुला स् धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल ।
महिला स् लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल ।
दलित स् विवश बुढाथोकी र हिरालाल विश्वकर्मा ।
१५ जाजरकोट
खुला स् करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती ।
महिला स् कौशिलावती खत्री र हरिकला जैशी ।
दलित स् नवेन्द्र नेपाली ।
१६। प्रेस चौतारी
खुला स् गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल ।
महिला स् निर्मला शर्मा र टीका विष्ट ।