नेकपा माओवादि केन्द्र रुपन्देहिले स्थगित सम्मेलन १८ गते गर्ने

नेकपा (माओवादी केन्द्र) रुपन्देहिको केन्द्रीय प्रतिनिधि तथा रुपन्देहि इन्चार्ज राम प्रसाद बन्जाडे (टंकमणी) को यहि मंसिर आठ गते साझ मोटरसाइकल दुर्घटनामा परि निधन भएपछि ११ गतेलाई तोकिएको रुपन्देहिका सम्पूर्ण नगर सम्मेलनहरु स्थगित भएसगै यहि मंसिर १८ गते हुने भएको छ ।

माओवादी केन्द्रले आफ्ना असल र होनाहार नेता गुमाएपछि सिंगो पार्टि अहिले सोकमा छ । यस सोकको घडिमा रुपन्देही पार्टिले पाच दिनसम्म झण्डा झुकाउने जनायको छ । स्वर्गिय बन्जाडेको सम्मानमा पार्टि केन्द्रीय नेताको विषेस उपस्थितिमा श्रद्धाञ्जलि सभा सम्पन्न गर्ने जनाएको छ ।
माओवादी केन्द्रले यही मंसिर ११ गते पालिका, २५ गते प्रदेश तथा पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation