मौसम उघारिए संगै रुपन्देहीको सालझण्डीबाट देखिए अर्घाखाचीका सेताम्मे डांडाहरु (फोटोफिचर)

उज्यालो पोष्ट, बुटवल ।

अर्घाखाँचीको उच्च पहाडी क्षेत्रमा बिहीबार साँझदेखि नै हिमपात भइरहेको छ । पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी गाउँपालिका क्षेत्रमा भारी वर्षा पछि आज मौसम उघारिए संगै हिमपातका कारण अर्घाखाँचीका उच्च पहाडी बस्तीहरू सेताम्य देखिएका छन् ।

तस्विर– रमेश गैरे/विमल गैरे

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation