Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'create_post_type' not found or invalid function name in /home/ujyaalopost.com/public_html/wp-includes/class-wp-hook.php on line 341

सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गरिने

रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रमा सेन्टर स्थापना गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि सरकारले ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रका लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation