
काठमाडौ भदौ २४रनावालिका माथि जवरजस्ति करणी आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेले आफुले कानुनको सम्मान गर्ने बताएका छन् । समाजिक सन्जाल फेसबुक मार्फत सन्दिपले आफु निर्दोष रहेको र नेपालको कानुनको सम्मान गर्ने उल्लेख गरेका छन्।
ूम निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले ऋएी बाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय होस्। निर्दोष र सही छानबिन होस्।सबै संलग्न सबैको लागि।आशा छ कानूनले सबैलाई समान कार्य गर्दछ।