
पूर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहिको सालझण्डी र फारलाईन विचको जङगलमा बेहुला बेहुली लिएर फर्कदै गरेको कार दुर्घटनामा परेको छ ।
आज बिहान करिव ४ वजेको समयमा दुर्घटना परेका हो । लु ३ प ८९२ नम्वरको कार बाटो छेउमा रोकिराखेको लु २ ख ४३० नम्वरको ट्रकमा ठोकिएको थियो । कार पश्चिम बाट पूर्व तर्फ जादै थियो । घटना बारे थप विवरण आउन बाकी छ ।