
जल्पालि पन्चेबाजा समुहले होलि खेलेर मृगौला पडितलाई सहयोग गरेको छ।
पन्चे बाजा भन्ने शब्द सुन्ने बित्तिकै नाच्न साथै विवाह पार्टि लगायत ठाउमा मनोरञ्जन लिने भन्ने बुझिन्छ तर पाल्पाको पुर्वखोला गाउँपालिका जल्पालि पन्चेबाजा मैदानको समुहले भैलो (होलि) खेलेर मैदान निवासी मिर्गौला पिडित यम ब. घर्तीलाई सहयोग गरेको छ ।
पान्चेबाजा अध्यक्ष रनविर बराले आफ्नो गाउँमा रहेको पिडितलाइ हामी सहयोग गर्ने उद्देश्यले गाउँ घरको कला संस्कृति जोगाउदै हामिले नगद १६००० हजार सहयोग गरेको बताउनु भयो ।
साथै मृगौला पिडित घर्ती यस्तो सहयोग गरिदिनु भयो भन्दै युवा प्रति धन्यवाद दिनुभएको थियोे ।
घर्तिले अझै सहयोगको अपेक्षा रहेको बताउनु भएको छ ।
घर्तिको परिवार आर्थिक स्थीति कमजोर रहेको र सहयोग गरिदिन पनि समाजसेवी खडक ब. बारघरेले बताउनु भएको छ ।