
नेकपा बहुमत रुपन्देहीले लघुबित्तले जनता चुसेको भन्दै , रुपन्देही को देबदहमा अवस्थित उन्नती लघुबित्त र तिलोत्तमा नगरपालिका स्थित सबैको लघुबित्तमा पार्टी केन्द्रकाे लघुवित्त संघर्ष कार्यक्रम अन्तर्गत हिजो तालाबन्दी गरेको थियो ।
नेकपा बहुमतको नेतृत्वमा गयको टोलिले उक्त सहकारिमा तालाबन्दी गरेको थियो । यसै घटनालाइ लियर नेकपा बहुमत रुपन्देही संयोजक बिजयलाइ प्रहरिले गयराती गिरफ्तार गरियको नेकपा बहुमतले जनायको छ ।