अन्नपूर्ण बेसक्याम्पबाट फर्कँदै गरेको एभरेष्ट एयरको हेलिकोप्टर दुर्घटना

अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

आइतबार बिहान सम्पर्कबिहीन भएको ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर धौलागिरि नजिकै दुर्घटना भएको हो। दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएको र हाल उद्धारका लागि एयर डाइनेष्टिको हेलिकोप्टर जाँदै गरेको बताइएको छ । यद्यपी घटनाको थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation