पुस २, सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ दानापुर निवासी निम बहादुर थापा नाम गरेका ४२ बर्षिय युवा गत मंसिर २३ गते भारतको इन्दोर बाट नेपाल आउने क्रममा हराईरहेका छन् । थापालाई हाल खोजतलास गर्दा फेला पार्न नसकिएकाले कतै देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८६७५४१२९९/९८६९५३४८८३ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ujyaalopost.com/public_html/wp-includes/functions.php on line 6170










