सैनामैना नगरपालिकामा बिकास खर्च ओरालो

आर्थिक बर्ष २०८१/८२ मा सैनामैना नगरपालिका स्थानीय सरकारलाई विकास आयोजनामा काम गर्न कतैबाट अवरोध थिएन। बजेट, जनशक्ति, आवश्यक सामग्री सबै अनुकूल थिए।

तर पनि सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजित बजेट कार्यान्वयन गर्न नसक्दा गत आर्थिक बर्ष भन्दा ७.६ % (प्रतिसत) ले बिकासे खर्च घटेको हो । आर्थिक बर्ष २०८०/८१ मा ७७.५२% बिकास खर्च भएको छ भने, आर्थिक बर्ष २०८१/८२ मा घटेर ६९.९२% बिकास खर्च भएको हो । सैनामैना नगरपालिकामा मेयर फणीन्द्र प्रसाद शर्मा छन भने प्रमुख प्रसासकिय अधिकृतमा जीवन ज्ञवाली रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation