ताजा समाचार
३ असार, काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ...
पुरा पढ्नुहोसकपिलवस्तु , अषाढ २ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले स्लाम धर्मावलम्वीहरुको ठुलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण...
पुरा पढ्नुहोसबुटवल । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ परेको छ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) विवरणबारे छानबिन गरिरहेको सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको...
पुरा पढ्नुहोसबुटवल , २ असार । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिस्टाचार भेटघाट भएकाे छ । सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्याउन प्रस्ताव गरेका छन् । आजको बैठकमा...
पुरा पढ्नुहोस२ असार, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सांसदहरुले छनोट गरेका योजनालाई बजेटमै समावेश गरेर रकम विनियोजन गरेको छ । विगतमा सांसदले आफूले छनोट गरेका योजनामा रकम दिन पाउने गरी सांसदहरुलाई निश्चित रकम छुट्याउने गरिन्थ्यो...
पुरा पढ्नुहोससिरहा, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनुभएको छ । दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आज...
पुरा पढ्नुहोसकाठमाडौं । गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि ५० दिनसम्मका लागि सेवा बन्द हुने जनाएको हो । प्रा.लिका नायब...
पुरा पढ्नुहोससैनामैना ।रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को बामरी पार्टी प्यालेसको...
पुरा पढ्नुहोससैनामना ।रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को बामरी पार्टी...
पुरा पढ्नुहोस








