ब्रेकिङ्ग न्युज

लुम्बिनीमा मौलिकता झल्किने नेपाल थेरवाद विहार उद्घाटन

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा नेपाली मौलिकता झल्किने नेपाल थेरवाद विहार उद्घाटन भएको छ। एक उद्घाटन समारोह आयोजना गरि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) आठाैँ संघ नायक...

पुरा पढ्नुहोस
नामिबियाविरुद्ध कुशल मल्लको अर्धशतक

१८ फागुन, काठमाडौं । त्रिकोणात्मक टी(२० आई सिरिज अन्तर्गत नेपालको तेस्रो खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन् । मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतमा अर्धशतक गरेका हुन् । आरिफ शेखसँग फराकिलो...

पुरा पढ्नुहोस
शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

१७ फागुन, काठमाडौं । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड १९ गते शनिवार लुम्बिनी आउँदै

फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” शनिवार लुम्बिनी आउने भएका छन । फागुन १९ गते लुम्बिनी विश्व विद्यालयको पन्ध्रौँ विश्वविद्यालय सभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । प्रधानमन्त्री विश्वविद्यालयको...

पुरा पढ्नुहोस
लछारपछारसहित प्रहरी घेराभित्र बुटवलको किसान आन्दोलन

बुटवल । दूधको मुल्य माग्दै बुटवलमा विहिबार कृषकहरुले प्रदर्शन गरेका छन् । बुटवलको राजमार्ग चौराहमा जम्मा भएर चक्काजाम गर्न तम्सिएका कृषकलाई प्रहरीले लछारपछार पार्दै घेराबन्दी गरी विफल पारेको छ । देशव्यापी विरोध प्रदर्शन तथा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको पाणिनिमा फागुन २४ बाट मेला लाग्ने

सैनामैना । अर्घाखाँचीको पाणिनिमा ५ दिने महोत्सव हुने भएको छ । पाणिनि पर्यटन समाजको आयोजनामा “हाम्रो पाणिनि राम्रो पाणिनि, कला र संस्कृतिको समृद्ध पाणिनि” भन्ने मूल नारा सहित सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सव हुन लागेको हो...

पुरा पढ्नुहोस
माइतीघर खुला गर्न माग गर्दै सडकमा आए राजेन्द्र महतो

१६ फागुन, काठमाडौं । माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ । प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो...

पुरा पढ्नुहोस
नेदरल्याण्ड्ससँग नेपाल पराजित

१६ फागुन, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल त्रिकोणात्मक टी(२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८...

पुरा पढ्नुहोस
नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ । ८.६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराएका हुन् ।   आउट हुनुअघि उनले ५४ रन...

पुरा पढ्नुहोस
मगर सङ्घको ४२औँ स्थापना दिवस सैनामैनाको सालझण्डीमा यसरि मनाईयो(तस्विरमा)

मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । मंगलबार नेपाल मगर सङ्घको ४२औँ स्थापना दिवस सैनामैनाको सालझण्डीमा यसरि मनाईयो(तस्विरमा) ...

पुरा पढ्नुहोस