ताजा समाचार
सम्झौताअनुसार काम नगरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो । उक्त कमपनीले भक्तपुरको सल्लाघारी...
पुरा पढ्नुहोस२० भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन्...
पुरा पढ्नुहोससञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँ २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका...
पुरा पढ्नुहोसकाठमाडौँ महानगरपालिकाले सात दिनभित्र आफ्नो क्षेत्रभित्रका सबै क्यासिनोलाई मनोरञ्जन कर चुक्ता गर्न आदेश दिएको छ । महानगरले आज जारी गरेको सूचनामा उक्त निर्देशन दिइएको छ । बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट...
पुरा पढ्नुहोसमोरङको ६ वटै निर्वाचन क्षेत्रबाट कांग्रेस, एमाले र माओवादीका उम्मेदवार सिफारिस, को–को परे ? भहउयिचभविराटनगर बअअभकक)तष्mभभदौ १९, २०७९ अजबत)दगददभि)यगतष्लिभण् <li “margin-bottom:15px;”=””> उज्यालो पोस्ट प्रतिनिधिसभा अन्तर्गत मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार सिफारिस...
पुरा पढ्नुहोसराप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन्...
पुरा पढ्नुहोसबुटवल, भदौ १९। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी खिमलाल भटराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। एमाले ५ नंम्वर क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका केन्द्रिय सदस्य...
पुरा पढ्नुहोससत्ता गठबन्धनभित्र संघ र प्रदेश सभा सदस्य निर्वाचनको सिट बाँडफाँटमा सकस परिरहेका बेला आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । कार्यदलबाट पार नलाग्ने भएपछि...
पुरा पढ्नुहोसनेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृ शोक परेको छ । उहाँकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो । थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
पुरा पढ्नुहोसराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ। बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका...
पुरा पढ्नुहोस