राजनीति
काठमाडौं ।नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो । आइतबारको बैठकको अध्यक्षता अध्यक्ष...
पुरा पढ्नुहोसचितवन १९ पुस । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन्।मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत् विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा...
पुरा पढ्नुहोसअसवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै २४ पुसमा ७७ जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिइनेछ । आन्दोलनका कार्यक्रमहरु पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । राजधानीमा आयोजित सभामा बोल्दै ओलीले देश चुनावमा गइसक्यो भन्दै संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्योरु भनी प्रश्न सोधे । ‘संसद पुनर्स्थापना भयो भने प्रधानमन्त्रीलाई प्रधानमन्त्री...
पुरा पढ्नुहोसउद्योगीलाई मोज, किसानलाई बोझ बन्छ उखु खेती सर्लाही । उखुको वक्यौता भुक्तानीको माग गर्दै काठमाडौँमा भएको आन्दोलनमा सहभागी एक पात्र थिए नारायण राय यादव । सर्लाही जिल्लाको धनकौल गाविस–७, छोटौल घर भएका नारायणलाई गाउँमा ‘नारायण...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस प्रदर्शनीमार्गमा जम्मा भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा...
पुरा पढ्नुहोसकाठमाडौं, पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अफ्नो स्वार्थपुर्तिमा केन्द्रित रही अराजक भएकाले संसद विघटन गरिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत नेता रहको...
पुरा पढ्नुहोससधैँ लोकप्रिय काम गरेर चर्चामा आउने गरेको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले अर्को जनप्रिय काम गरेको छ । गत बर्ष ज्येष्ठ नागरिकलाई पौष्टिक आहार बाँडेर चर्चामा आएकोमा यस पटक भने वडाले गुणस्तरीय न्यानो...
पुरा पढ्नुहोसदाङ ।नेपाल कम्युनिष्ट पार्टी ९ओली पक्ष०का स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनमतको अपहरण गर्ने प्रयास भएकाले संसद बिघटन गर्नुपरेको टिप्पणी गरेका छन् ।आफ्नै पार्टीका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरुले जनमतको अपहरण गर्न...
पुरा पढ्नुहोसबुटवल १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार योजनाबद्ध विकासमा अघि बढेको र प्रदेश सरकारको औचित्य छोटो समयमै स्थापित भएको बताउनुभयो । विकासको प्रतिफल नागरिकले महशुस गर्ने अवस्थातर्फ मुलुक अघि बढेको...
पुरा पढ्नुहोस