समाचार

बुटवल उपमहानगरपालिकाले भूमिगत सिचाईको विद्युत र खानेपानीको महशुल तिरिदिने

बुटवल उपमहानगरपालिका वडा नं. १६ ले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुलदेखि खानेपानीको महशुल तिरिदिने भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि वडाको कार्यालय नरैनापुरमा सोमबार वडाध्यक्ष र सदस्यहरुको बसकेको बैठकले भूमिगत सिचाई आयोजनाको विद्युतीय...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा निर्वाचन क्षेत्रको बजेट ५ करोड पुर्‍याउने सहमति

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोड बाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमति गरेका छन् । शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेशसभा सदस्यको योजनामा निर्वाचन क्षेत्रमा...

पुरा पढ्नुहोस
बुटवलको सिद्धबाबा मन्दिरमा घिन लाग्दो कर्तुत

बुटवल । तल्लो सिद्धबाबाका नामले परिचित बुटवल उपमहानगर–३ मा अवस्थित मन्दिरमा भएको भ्रम्हलुट सार्वजनिक रुपमा छताछुल्ल भएको छ । दाताहरुबाट संकिलत आधा रकम संकलन गर्ने व्यक्तिलेनै झ्वाम पार्ने गरेको तथ्यसहित सामाजिक सञ्चालहरुमा कृते रसिदहरु...

पुरा पढ्नुहोस
यो साता प्रतितोला १९ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको जानकारी दिएको हो...

पुरा पढ्नुहोस
चन्द्रगढी उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण

२९ असार, काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं...

पुरा पढ्नुहोस
सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ए लाई दियो १८० रनको लक्ष्य

२९ असार, काठमाडौं । सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ए लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित कोलोम्बो...

पुरा पढ्नुहोस
अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् ।   उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने...

पुरा पढ्नुहोस
पाकिस्तान ए विरुद्ध ब्याटिङ गरेको नेपाललाई सुरुवाती झड्का

एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङ थालेको छ । तर नेपालका दुबै ओपनर सस्तैमा आउट भएका छन् । ओपनर मोहमद शेख १२ र कुशल भुर्तेल १ रन बनाउँदै...

पुरा पढ्नुहोस
यौन व्यवसायमा संलग्न आरोपमा ३ होटल सञ्चालक र ५ जना महिला पक्राउ

कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटल सञ्चालक र पाँच महिला पक्राउ परेका छन् । यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटलका सञ्चालक केशव शाही, भेरी...

पुरा पढ्नुहोस
प्रहरी जवानलाई हात बाँधेर कार्यालयमै यातना

जिल्ला प्रहरी कार्यालय सिरहामै एक प्रहरी जवानलाई हात बाँधेर यातना दिइएको छ । प्रहरी जवान अणु रायको हात पछाडिबाट बाँधिएको छ । सार्वजनिक भिडिओमा सादा पोशाकमा रहेका उनी रोइरहेको देख्न सकिन्छ । एक प्रहरी अधिकारीले ‘के...

पुरा पढ्नुहोस