समाचार
३२ साउन, काठमाडौं। सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोसबुटवल । मनसुनजन्य विपदबाट यस अवधिमा हालसम्म १७५ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म तथ्याङ्क अनुसार ४९ जना वेपत्ता भएका...
पुरा पढ्नुहोसकाठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने,...
पुरा पढ्नुहोसप्रहरी हवल्दार डुक बहादुर खड्का घुससहित पक्राउ परेका छन् । प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भइ अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत खड्का घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...
पुरा पढ्नुहोसबुटवल । बुटवलका यूवा उद्यमी तथा आवास ग्रुपका प्रवन्ध निर्देशक महेश थैव एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित हुने भएका छन। उनलाइ औद्योगिक उत्पादन तथा उद्यमशीलताको माध्यमबाट रोजगारी श्रृजनामा...
पुरा पढ्नुहोसकाठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् । संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसदले नै निर्णय गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...
पुरा पढ्नुहोस