समाचार

वैशाख २ गतेबाट संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

३० चैत, काठमाडौं । संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ...

पुरा पढ्नुहोस
मुख्यमन्त्री महराले मागे विश्वासको मत

३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् ।   केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण...

पुरा पढ्नुहोस
नाउपाका सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

३० चैत, कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३...

पुरा पढ्नुहोस
आजदेखि एसीसी प्रिमियर कप ः नेपालले मलेसियाको सामना गर्दै

काठमाडौं । आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप...

पुरा पढ्नुहोस
लुम्बिनीमा मुख्यमन्त्री महराले आज विश्वासको मत लिने, कहिले सकिएला मन्त्रालय बाँडफाट ?

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज संसदमा विश्वासको मत लिने भएको छन् । चैत २३ गते मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता महराले आज शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत...

पुरा पढ्नुहोस
भन्सार महसुल छुटका सवारी साधन २० वर्षसम्म बिक्री गर्न नपाइने प्रस्ताव

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भन्सार महसुल छुटमा आयात भएका सवारी साधन २० वर्षसम्म बिक्री र नामसारी गर्न नदिने प्रस्ताव गरेकी छन् । भन्सार सम्बन्धी ऐन संशोधन विधेयकमा उनले...

पुरा पढ्नुहोस
सिन्धुलीमा एनसेल टावरमा विस्फोट

२९ चैत, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको अवरोध छिटै अन्त्य हुन्छः प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् । विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

२८ चैत, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।   बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

२८ चैत, काठमाडौं । प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् । आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ(आफ्नो स्थानमा उठेर...

पुरा पढ्नुहोस