समाचार

उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले...

पुरा पढ्नुहोस
दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको...

पुरा पढ्नुहोस
इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार तोक्ने रास्वपाको तयारी

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका...

पुरा पढ्नुहोस
नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै...

पुरा पढ्नुहोस
श्री एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

१३ चैत, काठमाडौं । निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं अवतरण गराएको हो । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएको कम्पनीले...

पुरा पढ्नुहोस
एमाले कास्की अध्यक्षमा दुई प्यानलको प्रतिस्पर्धा, अध्यक्षमा ३ जनाको उम्मेदवारी

१३ चैत, पोखरा । नेकपा एमालेको कास्की जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्यानलसहित उम्मेदवारी परेको छ...

पुरा पढ्नुहोस
ललितपुर घटनाका आरोपी सार्वजनिक, ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान

१३ चैत, काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २...

पुरा पढ्नुहोस
चैत १८ मा कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको छ । कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा...

पुरा पढ्नुहोस
होलीमा रुपन्देहीमा ४ वटा दुर्घटना, १ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङ्घन गरी चलाइएको आरोपमा नियन्त्रणमा लिएको छ। होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा...

पुरा पढ्नुहोस
हाेटेल ब्यवसायी संघकाे हाेली मिलन कार्यक्रम सम्पन्न 

सैनामैना हाेटेल ब्यवसायी संघकाे आयाेजामा हाेलीकाे अवसरमा हाेली मिलन कार्यक्रम आयाेजना गरेकाे छ । हाेली पर्व एक पाैराणिक पर्व भएकोले सबैले एक आपसमा सद्भाव कायम गर्दै रंगकाे पर्व सबैले उल्लासमै तरिकाले हाेली मनाउन सैनामैना नगर...

पुरा पढ्नुहोस