समाचार

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

६ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै गत फागुन २१ गते गठबन्धन...

पुरा पढ्नुहोस
पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

५ चैत, काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय...

पुरा पढ्नुहोस
मधेशमा कांग्रेसका मन्त्री बर्खास्त, एमाले नेता यादव मन्त्री नियुक्त

५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव...

पुरा पढ्नुहोस
सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

५ चैत, काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका(३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल...

पुरा पढ्नुहोस
रुसले सेनामा भर्ना भएका नेपालीलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दियो ः परराष्ट्रमन्त्री श्रेष्ठ

५ चैत, काठमाडौं । रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यद्यपि यसको मोटालिटी तय हुन बाँकी रहेको बताए । सोमबार...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछाने मुछिएको सहकारीमा निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

५ चैत, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले निष्पक्ष...

पुरा पढ्नुहोस
माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण महरा

बुटवल । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई रोल्पा जाँदै गरेको बेला कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं लगिएको छ । आइतबार उपप्रधान एवं गृहमन्त्री...

पुरा पढ्नुहोस
पार्टी एकता चर्चाको खण्डन गर्दै माधव नेपालले जारी गरे अपानि

४ चैत, काठमाडौं । सत्ता समीकरण परिवर्तनसँगै चलेका चर्चाहरु खण्डन गर्ने गरी नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशिका (अपानि) जारी गरेको छ । अध्यक्ष माधवकुमार नेपालले आइतबार अपानि–१४ जारी गरी गर्दै पार्टी पंक्तिलाई कुनैपनि अन्योलमा नपर्न...

पुरा पढ्नुहोस
नेसपाले खारेज गर्‍यो यादव पक्षले माओवादीसँग गरेको एकता घोषणा

४ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ । आइतबार अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार...

पुरा पढ्नुहोस
पोखरा पर्यटकीय राजधानी घोषणा

४ चैत, काठमाडौं । कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक...

पुरा पढ्नुहोस