ताजा समाचार

रुसी सेनामा थप एक नेपालीको मृत्यु

८ माघ, काठमाडौं । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका...

पुरा पढ्नुहोस
राजविराजमा जनमत र प्रहरीबीच झडप, मधेशका शिक्षामन्त्री र ३ सांसद सामान्य घाइते

८ माघ, जनकपुरधाम । सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । सो क्रममा मधेशका शिक्षा तथा...

पुरा पढ्नुहोस
बुटवलको सुजुकी मोटरपार्ट्स गोदाममा भिषण आगलागी

बुटवल । बुटवलमा रहेको सुजुकीको मोटर पार्ट्रस गोदाममा सोमबार भिषण आगलागी भएको छ । बुटवल(९ कालिकानगरमा अवस्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक...

पुरा पढ्नुहोस
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक चिकित्सक पक्राउ

८ माघ, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन ः आज रातिदेखि मौन अवधि, सामाजिक सञ्जालमा प्रचार गर्न नपाइने

८ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न...

पुरा पढ्नुहोस
रुपन्देहीमा बाक्लो हुस्सु लागेको समय दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान दुर्घटना भएको हो । लु ५८ प २७२८ र यूपी...

पुरा पढ्नुहोस
अत्याधिक चिसो बढेपछि तिलोत्तमाका चोक–चोकमा दाउरा वितरण

बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगो ताप्नका लागि आइतबारदेखि दाउरा वितरण सुरु गरेको छ । तिलोत्तमा अन्तरगतका प्रत्येक वडाहरुमा सार्वजनिक स्थल तथा चोक–चोकमा दाउरा वितरण गरिएको हो । तिलोत्तमाको वातावरण तथा विपद...

पुरा पढ्नुहोस
यू-१९ विश्वकपमा नेपालविरुद्ध न्युजिल्यान्डको १०० रन पूरा

    ७ माघ, काठमाडौं । न्युजिल्यान्डले आईसीसी यू(१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध १०० रन पूरा गरेको छ । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको छ...

पुरा पढ्नुहोस
यू–१९ विश्वकपमा नेपाललाई सुवासले दिलाए पहिलो सफलता

७ माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिलाएका छन् । सुवासले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १ac४ रनमा बोल्ड आउट गरे...

पुरा पढ्नुहोस
भारतबाट रूस जाँदै गरेको जहाज अफगानिस्तानमा दुर्घटना

७ माघ । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार...

पुरा पढ्नुहोस