ताजा समाचार

अरुण चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

१९ माघ, काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल...

पुरा पढ्नुहोस
सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ

१८ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका...

पुरा पढ्नुहोस
बासबारी छाला जुत्ताका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ

१८ माघ, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको...

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात

१८ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू-भागमा हिमपात भइरहेको छ । प्रदेश प्रहरी...

पुरा पढ्नुहोस
खराब ब्याटिङसँगै आर्मी गण्डकीसँग १३२ रनमा अल आउट

    १८ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा खराब ब्याटिङ गर्दै गण्डकी प्रदेशलाई १३३ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन सोमबारदेखि सुरु

रुपन्देहीको कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको छ । गाउँसभा सञ्चालन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँ सभा तथा १५ औं अधिवेशनमा सभाका सदस्यहरुलाई स्वागत गर्दै यो...

पुरा पढ्नुहोस
रामग्राम जग्ग्गा लिजमा बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण: नभएको जग्गा कसरी लिजमा दिए ?

लुम्बिनी, माघ १५ । भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले...

पुरा पढ्नुहोस
नेपाली सेना द्वारा निर्मित जितगढी नुवाकोट पदमार्ग तिनाउ गाँउपालिकालाई हस्तान्तरण

नेपाली सेना द्वारा निर्मित जितगढी नुवाकोट पदमार्ग तिनाउ गाँउपालिकालाई हस्तान्तरण जिवन स्थापित पाल्पा । नेपाली सेनाले निर्माण गरेको जितगढी नुवाकोट पदमार्ग तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाले कर्णेल उजिर सिंहले अंग्रेजसंगको यूद्धमा प्रयोग...

पुरा पढ्नुहोस
‘बुद्धज्ञान साइकल यात्रा’का यात्रीहरुलाई उपाध्यक्ष डा. लामा द्वारा लुम्बिनीमा स्वागत

लुम्बिनी । ‘बुद्ध ज्ञान साइकल यात्रा’का यात्रीहरुलाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी मायादेवी मन्दिर अगाडि खादा लगाएर स्वागत एवं सम्मान गरेका छन् । साइकल...

पुरा पढ्नुहोस
सुपर सिक्समा पुग्न नेपालले पायो १४६ रनको लक्ष्य

१२ माघ, काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङको सहयोगमा अफगानिस्तानले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न नेपाललाई १४६ रनको मध्यम लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा...

पुरा पढ्नुहोस