ताजा समाचार

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्...

पुरा पढ्नुहोस
विराटनगरमा एभरेष्ट बैंकको एटीएम फोडियो

१३ पुस, विराटनगर । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार...

पुरा पढ्नुहोस
मुग्लिन–पोखरा सडकखण्ड स् जामुनेदेखि पोखरासम्म कालोपत्रको तयारी

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिमखण्ड तनहुँको जामुनेदेखि पोखरासम्म आउँदो माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका निम्ति अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिमखण्डका इन्जिनियर...

पुरा पढ्नुहोस
यती एयर दुर्घटनामा मानवीय त्रुटि औंल्याउँदै आयोगले बुझायो अन्तिम प्रतिवेदन

१२ पुस, काठमाडौं । १ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज...

पुरा पढ्नुहोस
बक्यौता नतिर्ने उद्योगको लाइन क्रमशः काट्दै जाने रणनीतिमा छौं ः प्राधिकरण

१२ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दै जाने रणनीति प्राधिकरणको रहेको स्पष्ट पारेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

पुरा पढ्नुहोस
सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ शुक्रबार सार्वजनिक हुँदै

कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह (भोलि) शुक्रबारदेखि बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह भोलि दिउँसो २ बजे...

पुरा पढ्नुहोस
प्राधिकरणले भन्यो ः एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैन

१२ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा दूरसञ्चार...

पुरा पढ्नुहोस
मिटरब्याजीले अदालतमै पीडित कुटेपछि रातभर धर्ना, आरोपी हिरासतमा

१२ पुस, जनकपुरधाम । मिटरब्याजीले कुटपिट गरेको भन्दै सिरहा जिल्ला प्रहरी कार्यालय अगाडि रातभर पीडितहरु धर्ना बसेका छन् । सिरहा जिल्ला अदालतमा रौदी यादव र सुकुमारी साहमाथि श्याम निरौलाले कुटपिट गरेको भन्दै विष्णुपुर गाउँपालिका...

पुरा पढ्नुहोस
क्रिकेटर लामिछाने विरुद्धको मुद्दा सुनुवाई जारी ः आज फैसला आउन सक्ने

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौंमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसाला हुने सम्भावना बढेको छ...

पुरा पढ्नुहोस
मदिरा व्यवसायी संघ रुपन्देही : १५औ स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

बुटवल – मदिरा ब्यवसायी संघ रुपन्देहीले १५ औं स्थापना दिवसकाे अबसरमा शैक्षिक सामग्री वितरण गरेको छ । रुपन्देहीकाे सैनामैना १ मा रहेकाे दुर्गा भवानी माध्यामिक विद्यालय का २० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक...

पुरा पढ्नुहोस