ब्रेकिङ्ग न्युज

पिकनिक खान गएका युवा दोभान खोलामा डुबेर मृत्यु

बुटवल । पाल्पाको तिनाउ–२ खुर्साने स्थित दोभान खोलामा डुबेर एक युवाले ज्यान गुमाएका छन् । रुपन्देही बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरका ३४ वर्षीय लोक प्रसाद रजालीको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी...

पुरा पढ्नुहोस
अस्पतालले भन्यो–राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर

मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो...

पुरा पढ्नुहोस
राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनस् समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ । पौडेलको मुटुमा...

पुरा पढ्नुहोस
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा पठाउने आदेश

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने...

पुरा पढ्नुहोस
समाजवादी मोर्चा आज घोषणा नहुने

१ असार । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलको मुटुमा समस्या

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ ।   तर, राष्ट्रपति पौडेललाई भएको समस्याको...

पुरा पढ्नुहोस
काठमाडौंमा भाइले गरे दाइलाई खुकुरी प्रहार गरी हत्या

३० जेठ, काठमाडौं। काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् । गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
सचिव पाण्डेलाई शर्त राखेर छाड्न माग

कानून व्यवसायीहरुले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शंकाको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् । अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट करिब ७ किलो चरेससहित एक नागरिक पक्राउ

करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक पक्राउ परेका छन् ।   सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको...

पुरा पढ्नुहोस