मौसम
२१ वैशाख, काठमाडौं । चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।...
पुरा पढ्नुहोसबुटवल । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४०...
पुरा पढ्नुहोसकाठमाडौं। तराईका भू–भागहरूमा अत्यधिक गर्मीसँगै हावाहुरी समेत चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा...
पुरा पढ्नुहोसकाठमाडौँ । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । यी प्रदेशमा उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ । उता पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा...
पुरा पढ्नुहोस१८ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू-भागमा हिमपात भइरहेको छ । प्रदेश प्रहरी...
पुरा पढ्नुहोस१८ मंसिर, काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । सुर्खेत, दैलेख लगायतका जिल्लामा वर्षा पनि भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका...
पुरा पढ्नुहोस




