लुम्बिनी साँस्कृतिक नगरपालिकाको लपरवाहीले निर्माण गरिएको पर्खाल भत्कियो

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ मा रहेको प्रन्ध सैयाको हास्पिटल निर्माण अवास्थामा अस्पातलको बाउण्डरि पर्खाल निर्माण सम्पन्न भई महिनो दिन नपुग्दै भत्कियो ।१७ करोडको ९५ लाख ७० हजार ६ सय लागतमा आस्पताल निर्माणका लागि टेण्डर आह्रान गरि माँ गयत्री कान्टक्सनलाई निर्माण दिईएको थियो । जसमा बहिरी बाउण्डरि पर्खाल निर्माण सम्पन्न भए पछि बाउण्डरि पर्खाल भत्किएको छ । साथै अरु बउन्डरि पर्खाल बङ्गिएको र भत्केको क्रममा रहेको छ ।
इन्जिनियारियर आशिष कुमार यादवको लपरवाहीले खासेपछि जनताहरुको गुनासो छ । अस्पातल निर्माण हुदाँ सरोकारवालाहरुको कुनै निगरानि र अनुगमान नरहेको कम मात्रमा सिमेन्ट प्रयोग गरि पर्खाल निर्माण गरि बनाईएको स्थानियको अशंका रहेको छ ।
इन्जिनियारि भन्छन् माँ गयत्रीक कन्टक्सनको सानो गल्तीले ठुलो छति भएकोले अवश्यककता भन्दा बढी मात्रमा माटो पाटानले पर्खाल भत्किएको भनाई छ ।
२ करोड २४ लाखमा बाउण्डरि पर्खाल निर्माणगरि १ करोड १९ लाख ९८हजार ९६ रुपियाँ भुक्तानी दिईएको थियो । बाउण्डरि पर्खाल निर्माण सम्पन्न भई चेक जाँच गरी अन्तिम भुक्तानी दिने फाईल पेश भई रातिमा बाउण्डरि पर्खाल भत्किएको थियो ।
निर्माण स्थालमा सुचना बोडहरु केही नभएको कति लागतमा बनेको कुन कम्पनीले ठेक्का पाएको कति समयमा सम्पन्न हुने कुनै पनि सुचना टाँस नरहेको ठेकेदार इन्जिनियरको मिलोमतोमा काम भइरहेको देखिन्छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका उपभोक्ता मर्फात निर्माण हुदाँ उपभोक्ताहरु काम नगरेको कम सिमेन्ट प्रयोग गरी इष्टिमेट भन्दा कम काम गरेको भन्दै उपभोक्ताको रकम कटिन्छ । जसमा श्री राम जानकी मन्दिर महदेवामा अधुरो मन्दिर निर्माणका सम्पन्न भई सकेपछि अनुगमन गर्दा सिमेन्ट कम मात्रमा प्रयोग गरिएकोले उपभोक्ता समितिहरुले चेक जाँच गर्नु भनि ल्याब टेष्ट गरि भनिएपछि इन्जिनियारले आफै मनोमानी ढंगले सटरिङ्गमा रकम कटिएको छ । यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकामा भईरहेको सेटिङ्गमा काम भईरहेको रासियावन धोबीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation