संन्धिखर्क नगरपालिकामा एमालेको सूरुवाती अग्रता

अर्घाखाची जिल्लाको संन्धिखर्क नगरपालिकाको प्रारम्भिक मत गणनामा नेकपा एमालेको  छ।

नगरपालिकाको वडा नं १ मा गरिएको मत गणनाको पछिल्लो ५ सय मत गणनाको परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले २६१ मत पाएका छन भने गठबन्धन समर्थीत नेपाली कांग्रेसका उम्मेदवारले २२८ मत पाएका छन्।

त्यसैगरी उप– प्रमुख पदमा समेत नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ। उक्त वडामा एमालेका उप प्रमुख पदका उम्मेदवारले २४९ मत पाउदा गठबन्धन समर्थीत नेकपा माओवादी केन्द्रका उम्मेदवारले २२७ मत पाएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation