चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय कति–कति ?

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।

आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर ५.८५% रहने अनुमान छ ।

प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation