कपिलवस्तुको शुद्धोधनमा पोखरीमा डुबेर आमाछोराको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुधबार बिहान मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकडीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation