बुटवल । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आइतबार विहान दुर्घटनामा परी घाइते भएका ३९ जनाकै पहिचान खुलेको छ । बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

श्री सैनामैना मिडिया ग्रुप प्रा.लि द्वारा संचालित
उज्यालो पोस्ट डटकम
सुचना बिभाग दर्ता न. २९०४ – २०७८ /७९
प्राधान कार्यलय : सैनामैना ५ बुद्धनगर रुपन्देहि
समाचार विज्ञापनको लागि सम्पर्क : 9857059074
उज्यालो पोस्ट डटकमको लागि हाम्रो टिम
अध्यक्ष : नारायण महत
सम्पादक : रमेश गैरे
प्रधान सम्पादक : बिमल गैरे
समाचार डेस्क : सुमित्रा तरामु