टोप बहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग

काठमाडौं । नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोप बहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ ।

 

सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation