‘सली सली बगेको काली’ बजारमा

जेष्ठ १६, पाल्पा । लोकप्रिय पाल्पाली सर्जक तथा गायक भनेर चिनिने पाल्पाली गायक डोलराज वारघरे ले सली सली बगेको काली सार्वजनिक भएको छ ।लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो परिचय फाराकिलो बनाउन सफल डोलराज वारघरे नयाँ गीत ‘सली सली बगेको काली पछिल्लो समयको चर्चित लोक गायक डोलराज वारघरे मगर युवटुव मार्फत डिजिटल बजारमा सार्वजनिक गरेका हुन् ।

गीतमा धिराज श्रेष्ठ लय रहेको छ शब्द सिर्जना डोलराज वारघरे मगरको रहेको छ ।भने म्युजिक भिडियो समेत उत्कृष्ट बनाएको छन् । राजकुमार मगरको निर्देशन रहेको छ ।

यस गीतको स्वरमा डोलराज वारघरे मगरको लोक गायीका बसन्ती सुनारी मगर साथमा धिराज श्रेष्ठले दिएका छन् । वारघरेले विभिन्न साङग विधाबाट दर्जनौ अवार्ड पाउनु भएको छ। यस अगाडि डोलराज वारघरे मगरको दर्जनौ पन्चेबाजा ,सोरठी,लोक ,कौडा तथा लय एरेन्ज, स्वर सङ्गीत गरेको दर्जनौ गीत बजारमा आइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation