बुटवलको तिनाउ पुल नजिकै शव फेला

बुटवल । बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । घटना बारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation