ताजा समाचार

नगरप्रमुखले दिए रमजानको शुभकामना

लुम्बिनी फाल्गुन २८ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश लुम्बिनी साँस्कृतिक...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।   यो संख्या...

पुरा पढ्नुहोस
जनमतले उपनिर्वाचनमा उम्मेदवार उठाउने

२९ फागुन, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम– २ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको र बझाङ (१) मा हुने...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकीकृत समाजवादी सहमत

काठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको छ । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन...

पुरा पढ्नुहोस
लुम्बिनीमा किशोर किशोरीलाई लागुऔषध दुर्व्यसनी र बालविवाहको न्युनिकरण तालिम सम्पन्न

दिनेश प्रसाद लोध, लुम्बिनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा किशोर किशोरीलाई लागु औषध दुर्व्यसनी बालबिवाह कार्यक्रम ३ दिने तालिम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर कल्पना हरिजनले लुम्बिनीमा दिन प्रति दिन बढ्दै गएको विकृति विसङ्गति किशोर...

पुरा पढ्नुहोस
प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी...

पुरा पढ्नुहोस
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुल्यो

२८ फागुन । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि सोमबार सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय...

पुरा पढ्नुहोस
छिमेकीको कुटपिटबाट धनगढीमा युवको मृत्यु

२८ फागुन, धनगढी । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा निर्माण गरिएको क्रिकेट रंगशाला उद्घाटन

बुटवल, फागुन २८ । निजी लगानीमा रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रीकेट मैदान आईतवार उद्घाटन गरिएको छ। गैर आवासीय नेपाली बिनोद कुंवर निजि लगानीमा तिलोत्तमा–१७ दरखसवामा निर्माण गरको क्रीकेट रंगशालाको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख...

पुरा पढ्नुहोस