ताजा समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीले विधान २०७९ ९तेस्रो संशोधन २०८१० अनुसार प्रदेश अधिवेशन कार्यविधि, २०८३ तयार गरेको छ । यो कार्यविधिले प्रदेश अधिवेशनका प्रतिनिधि छनोट विधि तोकेको छ, जसमा प्रदेश समिति पदाधिकारी, सल्लाहकार परिषद सदस्य, आयोगका पदाधिकारी,...
पुरा पढ्नुहोससर्प देख्ने वित्तिकै मार्ने त गर्नुभएको छैन ? कि कतै डराएर भाग्ने गर्नुभएको छ ? हो सर्प देख्ने वित्तिकै हामी सवैको डराउने र आत्तिने बानी छ तर अब नआत्तिनुहोस । सर्प उद्धार गर्न सैनामैनामा...
पुरा पढ्नुहोससैनामैना । जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सैनामैना दलित उत्थान समितिको आयोजना, सैनामैना सुनचाँदी व्यवसायी संघ र सैनामैना कपडा तथा सिलाइ व्यवसायी समितिको सह–आयोजना तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा बुधबार सैनामैनाको मुर्गियामा...
पुरा पढ्नुहोससैनामैना, जेठ १६ । रुपन्देहीको सैनामैना नगरपालिका ६ रामापुर कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको अनुसन्धान तथा प्रकाशन समितिको आयोजनामा शिक्षाको लागि शैक्षिक रुपान्तरण,शिक्षण सिकाईमा परिवर्तनको उदाहरण विषयक दोश्रो राष्ट्रिय सम्मेलन शनिवारदेखि सुरु भएको...
पुरा पढ्नुहोसरुपन्देही, जेष्ठ ५ । : जिल्लाका अधिकांश स्थानमा उत्खनन गरिएको अवैध माटो र नदिजन्य पदार्थ रोकेका, अवैध र गैरकानुनी कृयाकलापको अनुगमन तीव्र पारिएपछि प्रमुख जिल्ला अधिकारीकै सरुवा भएको छ। गैरकानुनी रुपमा ठेक्का हत्याउने, आयोजनाकाका नाममा...
पुरा पढ्नुहोससैनामैना, जेष्ठ ३ । जेष्ठरगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने पवित्र उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ को आयोजनामा आईतबार सैनामैनाको बैकुण्ठपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद...
पुरा पढ्नुहोसबुटवल, जेठ २ गते । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ काहुले विसौना जन्मघर भई हाल बुटवल ९ मिलनचोक निवासी छोरा रामप्रसाद पाण्डे, बुहारी शर्मिला पाण्डे, नाति प्रमाण पाण्डे, नातिनी बुहारी सुनिता पाण्डे र नाती प्रतीक...
पुरा पढ्नुहोससैनामैना — माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई जनचेतना माध्यमिक बिद्यालय बासगडिले सम्मान गरेको छ । शुक्रवार कार्यक्रम गरी विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने २० जना विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित विद्यार्थीहरुलाई...
पुरा पढ्नुहोससैनामैना ३०, बैशाख । दश वर्षसम्म निरन्तर टिपर चालक (Tipper Driver) को रूपमा सेवा पुर्याएको भन्दै चालकलाई सम्मान गरिएको छ । सैनामैना नगरपालिका वडा नम्बर ११ मा रहेको श्रीकृष्ण कन्ट्रक्सनका संचालक नेत्र प्रसाद घिमिरेले एक...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका ३, मुर्गियामा रहेको सुनगाभा पब्लिक स्कुलबाट चारजना विद्यार्थीले फोर जिपिए सहित उत्कृष्ट नतिजा दिन सफल भएको खुसीयालीमा स्कुलले बुधबार ¥याली गरेको छ । स्कुलका विद्यार्थी, शिक्षक, कर्मचार, अभिभावक र सैनामैनाका स्थानीय जनताको...
पुरा पढ्नुहोस









