ताजा समाचार

सबस्टेशन र प्रसारण लाइनको काम छिटो सकौँ – घिसिङ

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्क नगरपालिकामा १३२र३३र११ केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेशन क्रमशस् आउँदो १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ...

पुरा पढ्नुहोस
ओखलढुङ्गामा बोलेरो जीप दुर्घटना चारको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको सुनकोशीमा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । तीनजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको...

पुरा पढ्नुहोस
छानिए एमाले महाधिवेशन प्रतिनिधि यी जिल्ला र प्रदेशमा (सूचीसहित)

नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने हुने महाधिवेशन प्रतिनिधि छनोट गरिरहेको छ । करिब ८ लाख पार्टी सदस्यहरुबाट १९९९ जना महाधिवेशन प्रतिनिधि छान्ने जनाएको सो पार्टीले शनिबार दिउँसोसम्म १२ वटा जिल्लाका...

पुरा पढ्नुहोस
रुपन्देही तिलोत्तमामा रहेको फर्निचर उद्योगमा आगलागी

उज्यालो पोष्ट, सैनामैना । बुटवल । रुपन्देहीको तिलोत्तमाको एक फर्निचरमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको फर्निचर उद्योगमा केही बेर अघि आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । आगो...

पुरा पढ्नुहोस
राष्ट्रिय जनगणना आजदेखि सुरु

काठमाण्डौ । राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म...

पुरा पढ्नुहोस
सैनामैनामा २० बर्षीय किशोरी झुण्डिएको अवस्थामा मृत फेला

उज्यालो पोष्ट, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा एक किशोरी आफ्नै घरभित्र मृत फेला गरेकी छन्। सैनामैना वडा नं ७ स्थित आफ्नै घरमा २० बर्षीय ईशा थारु झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। विहान करिब ६ बजे...

पुरा पढ्नुहोस
अनेरास्ववियु रूपन्देहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध बुटवलमा चक्काजाम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्। बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा चक्काजाम गरेका हुन्। यसअघि...

पुरा पढ्नुहोस
सर्वोच्च अदालत परिसरभित्र प्रहरी र वकिलबीच धकेलाधकेल

काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ । कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो...

पुरा पढ्नुहोस
आयल निगमले फेरि बढायो पेट्रोल, डिजल र ग्यासको मूल्य

उज्यालो पोष्ट, सैनामैना । नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्यवृद्धि गरेको छ। मुल्यवृद्धिको चर्को विरोध भइरहेकै बेला निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो। आयल निगम घाटामा रहेको भन्दै निगमले...

पुरा पढ्नुहोस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्धारा छठको शुभकामना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ‘प्रचण्ड’ले आज...

पुरा पढ्नुहोस