ताजा समाचार

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी, आर्थिक मामिलामा धनेन्द्र

१८ साउन, बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट...

पुरा पढ्नुहोस
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

१८ साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले...

पुरा पढ्नुहोस
लामो समयपछि अन्तर्राष्ट्रिय उडान पाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

बुटवल, १८ साउन । लामो समयसम्म अन्तर्राष्ट्रिय उडानबिहीन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । सरकारले थाई एयर एसियासँग बैंकक–भैरहवा सातामा ४ दिन उडान गर्ने तयारीपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने भएको...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।   गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५...

पुरा पढ्नुहोस
नेविसंघको आयोजनामा २ दिने संघीय नमुना संसदीय अभ्यास सम्पन्न

बुटवल। नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको आयोजनामा २ दिने संघीय नमुना संसदीय अभ्यास सम्पन्न भएको छ। साउन १६ गते बुधबारदेखि सुरु भएको संसदीय अभ्यास कार्यक्रम हिजो समापन भएको हो । युवालाई देशको...

पुरा पढ्नुहोस
कर्णाली राजीवविक्रमको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै

१८ साउन, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा आज सहभागी हुँदैछ । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी...

पुरा पढ्नुहोस
एमालेमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर

१७ साउन, काठमाडौं । नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम...

पुरा पढ्नुहोस
लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता विषय छलफलमा बोल्दै...

पुरा पढ्नुहोस
कांग्रेस–एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेका छन् ः लिङ्देन

१७ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार सुरु भएको पार्टीका जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एमालेले मुलुकलाई दुई...

पुरा पढ्नुहोस