ताजा समाचार

२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ, भ्रष्टहरूलाई फेरि बढार्छौँ ः अध्यक्ष प्रचण्ड

काठमाडौँ, १३ साउन। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताउनुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा...

पुरा पढ्नुहोस
नेपाल बन्यो खुद विद्युत् निर्यातकर्ता, एक वर्षमा १७ अर्बको निर्यात

१३ साउन, काठमाडौं । नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । गत आवमा...

पुरा पढ्नुहोस
बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने

१३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३...

पुरा पढ्नुहोस
दाङमा गुडिरहेको एक ट्रकमा आगलागी

घोराही । दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो...

पुरा पढ्नुहोस
सिमलताल दुर्घटना ः त्रिशुलीमा खसेका २ बस भेटिएनन्, आजदेखि खोजीकार्य रोक्ने तयारी

बुटवल । चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिनसम्म पनि भेटिएको छैन । नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ। बसमा...

पुरा पढ्नुहोस
विभिन्न पार्टी परित्याग गरी दर्जन बढी नेताकार्यकर्ता नेकपामा प्रवेश

विनोद खनाल, बुटवल एमाले, माओवादी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेता कार्यकर्ता विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन । शनिबार एक कार्यक्रमका बिच सियारी गाउँपालिका वडा न ६ का लामो...

पुरा पढ्नुहोस
१४ बुँदामा मौद्रिक नीतिको व्यवस्था र व्याख्या

१. राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई ०।५ प्रतिशत बिन्दुले घटाएको छ । यसले राष्ट्र बैंक लचक बन्दैछ भन्ने संकेत गर्छ । तर, ब्याजदरमा खासै प्रभाव नपार्ला । विगतमा पनि नेपालमा नीतिगत दरमा भएको...

पुरा पढ्नुहोस
कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र

११ साउन, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो । प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री...

पुरा पढ्नुहोस
सौर्य विमान दुर्घटना ः आफन्तलाई आजै शव दिइने

११ साउन, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ ।   उनका...

पुरा पढ्नुहोस
क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो

११ साउन, काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी...

पुरा पढ्नुहोस