ब्रेकिङ्ग न्युज
२ पुस, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा नजिक टिप्परले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिप्परले...
पुरा पढ्नुहोसहेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र अहिले कमब्याकको चरणमा रहेको बताएका छन् । विभिन्न समयमा भएको टुटफूटबाट पार्टी जति झर्नुपर्ने थियो झरिसक्यो भन्दै उनले अब कमब्याको चरणमा रहेको बताए । प्रेस सेन्टर...
पुरा पढ्नुहोसबुटवल । सुगर थाईराईड तथा हर्मोन रोगको उपचार मात्र हुने गरि वुटवलमा इन्डोक्राईन सेन्टर सन्चालनमा आएको छ । यस क्षेत्र का सुगर थाईराईड तथा हर्मोन का विरामिहरू आफ्ना समस्या हरुलाई हल गर्न महिनोै कुर्नुपर्ने या...
पुरा पढ्नुहोसबुटवल । बुटवल–१२ ढवाहामा सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो बुटवल उपहानगरपालिका १२ स्थित ढवाहामा पूर्वबाट पश्च्मि तर्फ जाँदै भे १० प ४८६२ नम्बरको मोटरसाइकले बाटो क्रस गर्दै...
पुरा पढ्नुहोस१ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही...
पुरा पढ्नुहोस१ पुस, धनगढी । रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका...
पुरा पढ्नुहोसचितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो...
पुरा पढ्नुहोस२८ मंसिर, पोखरा । बेपत्ता युवकको खोजीका लागि पोखरा महानगरपालिका-१६ मा सेती नदीको बाँध खोलिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तनहुँका १९ वर्षीय संगम मिश्र २५ मंसिरदेखि गतेदेखि सम्पर्कविहीन भएका थिए । जिल्ला...
पुरा पढ्नुहोस२८ मंसिर, प्युठान । प्युठानको ऐरावती गाउँपालिका-२, बरौलामा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा...
पुरा पढ्नुहोसकाठमाडौँ । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजरलाई छानबिन समितिले नियन्त्रणमा लिएको छ । घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ । छानबिनका लागि...
पुरा पढ्नुहोस









