ब्रेकिङ्ग न्युज

अन्तराष्ट्रिय अपाङ्गता दिवस, सैनामैनामा अन्तरक्रिया 

मंसिर – ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रुपन्देहीको सैनामैना नगरपालिकामा अन्तरक्रिया तथा छलफल गरिएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धताः अपाङ्गता भएका व्याक्तिको अपनत्व र नेतउत्व सहितको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ नगरपालिकाको...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लाग्यो

७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो । आगो तत्काल निभाइएको थियो ।   एयर चाइनाको जहाजबाट...

पुरा पढ्नुहोस
सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ गत...

पुरा पढ्नुहोस
प्रधानमन्त्री यूएईबाट आज साँझ स्वदेश फर्किने

काठमाडौं । विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले...

पुरा पढ्नुहोस
लोकनृत्य प्रतियोगिताको उपाधि प्रभात इंग्लिस स्कुललाई, सैनामैना महोत्सव ३ दिन थपियो

सैनामैना, मुर्गिया । रुपन्देहीको सैनामैनामा सञ्चालन भइरहेको सैनामैना उधोग वाणिज्य संघद्वारा आयोजित छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, उद्योग, व्यापार एवं औद्योगिक व्यापार महोत्सवमा भएको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता उपाधि सैनामैना ४ मा रहेको प्रभात...

पुरा पढ्नुहोस
न्यु एकेडेमीद्वारा भुकम्प पिडितलाइ राहत बितरण

सैनामैना । न्यु एकेडेमी इङ्गलिस बोर्डिङ स्कूलले क्रिकेट प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण तथा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नगद रकम सहित सैनामैना नगरपालिकालाई हस्तान्तरण गरेको छ । न्यु एकेडेमी इङ्गलिस बोर्डिङ स्कूलमा आयोजना गरिएको कार्यक्रममा कार्तिक...

पुरा पढ्नुहोस
सैनामैनामा जारी भलिवल प्रतियोगितामा आज सेमीफाइनलका खेल,गुल्मी र नवलपुर तथा बाग्लुङ र स्याङ्जा भिड्दै

रुपन्देहीको सैनामैना–६ स्थित कलौनीमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा आज सेमी फाइनलका दुइ खेल हुदै छन् । सैनामैना वडा नंं ६ वडा कार्यालय अगाडी रहेको खेल मैदानमा प्रतियोगिता मंसिर...

पुरा पढ्नुहोस
संगीत र कलाले जोडिदै सैनामैना महोत्सव

सैनामैना, मंसिर १५ । रुपन्देहीको सैनामैनामा चलिरहेको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव संगीत र कला पारखीहरुका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने माध्यम बनेको छ । महोत्सवको क्रममा भैरहेको सैनामैना डान्सिङ...

पुरा पढ्नुहोस
शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश भएका १० जना आइतबार मात्रै छुट्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएपनि उनीहरु शुक्रबार छुट्ने छैनन् । उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ ।   ‘उच्चबाट...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

१५ मंसिर, काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई,...

पुरा पढ्नुहोस