ब्रेकिङ्ग न्युज

प्रयास साकोसको १६ औं वार्षिक साधारणसभा सम्पन्न

पश्चिम् बुटवलको सबैभन्दा ठुलो सहकारी संस्था प्रयास बचत तथा ऋण सहकारी संस्था लि बुटवल १२ तामनगरले आफ्नो १६ औं वार्षिक साधारणसभा असोज २७ गते भव्य रूपमा सम्पन्न गरेको छ। बुटवल १२ का शिक्षित जुझारु युवाहरुको...

पुरा पढ्नुहोस
दिपेशले ६ र दुर्गेशले ४ विकेट लिएपछि बहराइन ७७ रनमा अलआउट

२८ असोज।  दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू–१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ । मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।...

पुरा पढ्नुहोस
उद्योग संघमा स्वतन्त्र उद्योगीको उम्मेदवारी

बुटवल, २८ असोज । रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन उम्मेदवारी दिएको उनिहरुले बताएका छन । उद्योग संघको नयाँ नेतृत्वका लागि...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिका दमकल चालक माथी हातपात गर्ने पक्राउ

रुपन्देही, असोज २६ । रुपन्देहीको सैनामैना नगरपालिकामा कार्यरत दमकल चालक माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । सैनामैना नागरिक जागरण सञ्जालका उपाध्यक्ष समेत रहेका सैनामैना ९ संगम टोल निवासी भिमबहादुर...

पुरा पढ्नुहोस
इजरायलबाट २५० जना नेपाली विमान चढे, राति काठमाडौं आइपुग्ने

युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।   नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण...

पुरा पढ्नुहोस
गोकर्णेश्वरमा प्रहरीले गोली चलाउँदा एकजना घाइते

२५ असोज, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   गोकर्णेश्वर...

पुरा पढ्नुहोस
इजरायलबाट नेपाली विद्यार्थी ल्याउने विमान आज राति आइपुग्ने

२५ असोज । इजरायलमा नेपाली विद्यार्थी लिन गएको जहाज बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्ने भएको छ । बुधबार राति इजरायल उडेको नेपाल एयरलाइन्सको विमानले त्यहाँबाट विद्यार्थी लिएर फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ...

पुरा पढ्नुहोस
नेपाली भू–भागमा भारतीय प्रधानमन्त्रीको घुसपैठ आपत्तिजनक, सरकारले जवाफ दिनुपर्छ ः डा. भीम रावल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भूभागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले कडा आपत्ति जनाएका छन् । सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ...

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

२५ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ ।   उपराष्ट्रपति...

पुरा पढ्नुहोस
स्वास्थ्यमन्त्रीको अभिव्यक्तिमा डा. केसीको आपत्ति

  २४ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको आलोचना गरेका छन् । मन्त्री बस्नेतको अभिव्यक्ति र क्रियाकलाप गैरजिम्मेवार भएको भन्दै उनले सच्याउन आग्रह गरेका छन् ।   स्वास्थ्यमन्त्री बस्नेतले मंगलबार एक...

पुरा पढ्नुहोस